FAQs Complain Problems

अपाङ्ग परिचय पत्र वितरण

लाग्ने समय: 
१-७ दिन
जिम्मेवार अधिकारी: 
महिला विकास शाखा
सेवा दिने कार्यालय: 
बोगटान फुड्सिल गाउँकार्यपालिकाकाे कार्यलय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • अस्पतालको रिपोर्ट

गुगल नक्सा