FAQs Complain Problems

बाेगटान फुड्सिल गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे प्रदेश सुदूरपश्चिम प्रदेशसेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार  गाउँपालिका उत्तरमा के आई सिंह  गाउँपालिका र दक्षिणमा सुर्खेत,वडीकेदार गाउँपालिका रहेका छन् । बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर,केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ। करिब १५५४०  सत्र हजार नौ सय दुई जनसंख्या रहेकाे बाेगटान गाउँपालिकाकाे जम्मा घरधुरी ३१३० सय काे हाराहरीमा रहेकाे पार्इन्छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसाेवास गर्ने विभिन्न जातजाति तथा सामुदायका मानिसहरू वसाेवास रहेकाे यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै दशै, तिहार, हाेली, अाेल्के, गाैरा, मागेसंक्रान्ति, कृष्ण जन्माष्टमी तिज यहाँका प्रमुख चाड पर्वहरूकाे रूपमा रहेकाे मानिन्छ ।

स्थापना :

  • भाैगलिक अवस्यित कुल क्षेत्रफल  ३२२ वर्ग कि.मी.
  • जनसंख्या  (२०७८ काे राष्ट्रिय जनगणना अनुसार )
  • जम्मा : १५५४० 

गुगल नक्सा