समाचार
सुन्तलाजात फलफुल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गोष्ठी
गुगल नक्सा
बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर, कन्चनपुरको आयोजनामा सुन्तलाजात फलफुल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गोष्ठी मिति २०७७/११/१० गतेका दिन बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयमा सम्पन्न भयो | आयोजकज्यू लाई गाउँपालिकाको तर्फबाट न्यानो स्वागतका साथै धेरै धेरै धन्यवाद छ |