FAQs Complain Problems

सूचना तथा समाचार

सेवा इकाई बोगटान फुड्सिल गाउँपालिकामा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि क्षमता अभिवृदि अभिमुखिकरण कार्यक्रम सम्पन्न ..

आज मिति २०७८।०३।१५ गते दिन नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सेवा इकाई बोगटान फुड्सिल गाउँपालिकामा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि क्षमता अभिवृदि अभिमुखिकरण कार्यक्रम सम्पन्न ..

बडीकेदार क्षेत्र पर्यटन बिकास समितिका नवनियुक्त अध्यक्ष श्री देबहादुर बोहराज्यू लाई गाउँपालिकाको कार्यालयमा स्वागत गरियो |

बडीकेदार क्षेत्र पर्यटन बिकास समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएका

श्री देबहादुर बोहराज्यू लाई यस बोगटान फुडसिलगाउँपालिकाको कार्यालयमा स्वागत गरियो | नबनियुक्त अध्यक्ष्यज्यू लाई हार्दिक

बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

बोगटान फुड्सिल गाउँपालिकाको कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न।

विश्व वातावरण दिवसको अवसरमा यस बोगटान फुड्सिल गाउँपालिकाको  कार्यालय परिसरमा जनप्रतिनिधिज्यू तथा कर्मचारीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियाे।

यु. एम. एन. डोटी क्लस्टरद्वारा गाउँपालिकालाई Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान |

बोगटान फुड्सिल गाउँपालिकालाई Covid-19 महामरिसंग जुध्न Oxygen Cylinder लगायत बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा श्री यु. एम. एन. डोटी क्लस्टर लाई बोगटान फुड्सिल गाउँपालिकाकोे तर्फबाट हार्दिक धन्यवाद छ ।

गणतन्त्र दिवस २०७८/०२/१५

आज मिति २०७८/०२/१५ गतेका दिन बाेगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधीज्यूहरु तथा कर्मचारीहरुको सहभागितामा बिबिध कार्यक्रम गरि गणतन्त्र दिवस मनाइयो |

आफु चढ्ने गाडी एम्बुलेन्स बनाउने गाउँपालिकाका अध्यक्षज्यूको घोषणा

कोभिड १९ को संक्रमण दिनप्रति दिन बढिरहेको सन्दर्भमा जनताको स्वास्थ्यको सुरक्षाका लागि यस गाउँपालिकाका अध्यक्ष श्री कमल बहादुर गडसिलाले प्रयोग गर्ने बा २ झ ३८७३ नं.

Pages

गुगल नक्सा

//