बोगटान फुड्सिल गाउँपालिकाको आठौँ गाउँसभा २०७७।०९।२२ गतेका दिन अध्यक्ष श्री कमल वहादुर गडिसलाज्यूकाे अध्यक्षतामा सम्पन्न भयाे । प्रमुख प्रशासकीय अधिकृत श्री शकर सुचिकारज्यूले सचालन गर्नुभएकाे उक्त सभामा उपाध्यक्ष श्री भगवती देवी बमज्युले मनतब्य दिनुभएकाे थियाे ।
आज मिति २०७७।०८।१५ गते बोगटान फुड्सिल गाउँपालिका वडा नं. २ केदारअखडामा निर्माण हुन गहिरहेको १५ शैयाको अस्पतालको सिलन्यास गदै अध्यक्ष कमल बहादुर गडसिला र उपाध्यक्ष भगवती देवी बम ।