आज मिति २०७७ साल असोज ७ गतेका दिन बोगटान फुड्सिल गाउँ कार्यापालिकाको बैठक गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा बसी विभिन्न निर्णय पारित गरी सौहार्दिपुर्ण बातावरणमा सम्पन्न भयो ।
सहयोगका लागि धन्यावाद
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामरी नियन्त्रणका लागि सिड नेपाल / UMN डोटीले मिति २०७७ अशोज ५ गतेका दिन तपशिलमा उल्लेख भएका स्वास्थ्थ तथा सुरक्षा स–सामाग्रीहरु यो बोगटान फुड्सिल गाउँपालिकालाई उपलब्ध गराएकोले हार्दिक आभार सहित धन्यवाद