मिति २०७७/०३/१७ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडका तर्फवाट सो सहकारीका अध्यक्ष श्री खेम ब. घर्तिमगर ज्यू ले गाउँपालिका कोरोना कोषमा रु.
आज मिति २०७६ साल जेष्ठ १० गते बोगटान फुड्सिल गाउँपालिका का अध्यक्ष श्री कमल बहादुर गडसिला ज्यु को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधरित सामुदायिक आयोजना यस गाउँपालिका अन्तरगतका सबै वडामा संञ्चालन गरि बेरोजगारी युवाहरुलाई स्वरो